दोलखा भिमसेन र कालिन्चोक भगवतिको २ दिने ( चैत्र १७ र १८ गते) तिर्थाटन कार्यक्रम
यस शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. ललितपुर जेष्ठ शेयर सदस्य उपसमितिको आयोजना र सस्थाको समन्वयमा सस्थाका जेष्ठ शेयर सदस्यहरुलाइ दोलखा भिमसेन र कालिन्चोक भगवतिको २ दिने ( चैत्र १७ र १८ गते) तिर्थाटन कार्यक्रम सम्पन्न गरियो ।