शिक्षक हित साकोस ललितपुरले ६६औं सहकारी दिवसको उपलक्ष्यमा आयोजित वित्तीय साक्षरता तथा महिला सेयर सदस्य उत्प्रेरणा कार्यक्रम सफलता पूर्वक सम्पन्न भएकोमा आजका प्रमुख प्रशिक्षक आदरणीय तेजप्रसाद बजगाईं सर प्रशिक्षक सहकारी बैंक ललितपुर शाखा प्रमुख रमा घिमिरे, आयोजक महिला उप समिति, उपस्थित संचालक समिति, सहभागी महिला सेयर सदस्यहरु, सहकारीका कर्मचारीहरू, NNTA ललितपुर र हल उपलब्ध गराउनु हुने प्रभात मा.बि लाई साकोसको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु।




