सम्मान तथा पुरस्कार कार्यक्रमहरू
- SEE,+2 परीक्षामा समावेश हुने सेयर सदस्यहरूको छोरा–छोरीलाई नियमित रूपमा प्रत्ये क साधारण सभामा सम्मान तथा पुरस्कार प्रदान गरिदैँ आएको छ ।
- PHD तथा । M.Phill अध्ययन पूरा गरेका सेयर सदस्यहरूलाई नियमित रूपमा प्रत्येक साधारण सभामा विशिष्ट शैक्षिक सम्मान प्रदान गरिदैँ आएको छ ।
- बालसदस्यहरूको प्रत्येक जन्मदिनमा उपहार प्रदान गरिदैँ आएको छ ।
- आगामी आ.व. देखि संस्थामा उत्कृष्ट कारोबार गर्ने सेयर सदस्यलाई सम्मान गर्ने लक्ष्य लिएको छ ।
- ६० वर्ष नाघेका जेष्ठ सेयर सदस्यहरुलाई वार्षिक साधारण सभामा सम्मान गर्नुका साथै वार्षिक तीर्थाटन÷भ्रमण गराउदैँ आएको छ ।
- बाल बचतकर्ताहरु विच बिभिन्न रचनात्मक कार्यक्रम संचालन गरि पुरस्कृत गरिदैँ आएको छ ।