शिक्षक हित साकोसका उद्देश्यहरू
- संस्थामा संलग्न सदस्यहरूमा मितव्ययिताको भावना जागृत गराई नियमित बचत गर्ने बानीको विकास गर्ने ।
- सदस्यहरूको व्यक्तिगत एवम् सामुहिक क्षमता अभिवृद्धि गरी स्वावलम्बी एवम् आत्मनिर्भर समाजको निर्माणमा योगदान पु¥याउने ।
- सदस्यहरूको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशील र आयमूलक क्षेत्रमा सदस्यहरू मार्फत लगानी प्रवद्र्धन गरी छरिएर रहेको राष्ट्रिय पुँजीको उपयोग बढाउने ।
- संस्थामा संलग्न सदस्यहरूमा पारस्परिक सहयोगको भावना जागृत गराई नियमित बचत गर्ने बानीको विकास गर्ने ।
- सदस्यहरूको दैनिक जीवनका विविध क्षेत्रमा संस्थागत सहयोग पु¥याउने खालका सेवामूलक कार्यक्रमहरू सञ्चालन गरी सहकारिताको महŒव स्थापित हुने काम समुदायमा प्रदर्शित गर्ने ।