शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि,

कार्यहरू तथा आवद्धता

संस्थाका कार्यहरू

  • सदस्यहरूलाई स्वीकृत नीति अनुसार ऋण लगानी गर्ने,
  • सहकारि ऐनको दफा २३–१० बमोजिम संस्थाको सेयर बिक्री गर्ने,
  • सहकारि ऐन, नियमावली र विनियमको अधीनमा रही अन्य सब्घ संस्थाबाट ऋण लिने,
  • सहकारीता बारे सदस्यहरूको चेतना जगाउने क्रियाकलाप सञ्चालन गर्ने,
  • सदस्यहरूलाई सिपमूलक तालिमको अवसर प्रदान गरी व्यावसायिक सिप अभिवृद्धि गर्ने,
  • शिक्षा, स्वास्थ्य, आवास, यातायात, कृषि, उद्योग, व्यापार लगायतका विभिन्न क्षेत्रमा कार्यक्रम तय गरी तत्सम्बन्धी काममा सदस्यहरूलाई ऋण प्रवाह गर्ने
  • सदस्यहरूलाई दैनिक जीवनमा आवश्यक पर्ने काम गर्ने,
  • सदस्यहरूलाई सूचना प्रवाह गरी व्यावसायिक ज्ञान र अवसरमा पहुँच बढाउने काम गर्ने,
  • आफ्ना सदस्यहरूलाई सानातिना जोखिमबाट ऋण दिन सदस्यहरूको सामूहिक सहयोग उपलब्ध गराउने सस्थागत प्रबन्ध गर्ने,
  • कारोवारको मुनाफाबाट कार्यमा उत्प्रेरित गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने,
  • विनियम व्यवस्था भएका विविध कोषहरूको प्रभावकारी ढंगले उपयोग गर्ने,

संस्थाको आवद्धता

  1. ललितपुर जिल्ला बचत संघ
  2. ललितपुर जिल्ला सहकारी संघ
  3. राष्ट्रिय बचत संघ
  4. वागमती प्रदेश बचत संघ
  5. राष्ट्रिय सहकारी बैंक लिमिटेड

सम्पर्क

शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि

ललितपुर महानगरपालिका–१७, त्यागल, ललितपुर
फोन नं. ०१–५००७६९५

Email : shishakhitsaccos@gmail.com