शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि,

विक्रम सम्वत् २०८० सालको क्यालेण्डर

विक्रम सम्वत् २०८० सालको क्यालेण्डर संस्थाको कार्यालयबाट वितरण भईरहेको हुँदा सम्पूर्ण सेयर सदस्यहरुमा संस्थामा आई क्यालेण्डर बुझिलिनुहुन अनुरोध गर्दछौँ ।

सम्पर्क

शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि

ललितपुर महानगरपालिका–१७, त्यागल, ललितपुर
फोन नं. ०१–५००७६९५

Email : shishakhitsaccos@gmail.com